झापा, ३ असोज (रासस): जलथल क्षेत्रका सामुदायिक वनमा बेसार र अदुवालगायतको खेती सुरु गरेपछि मिचाहा झार भनेर चिनिने ‘प्याङ्ग्री’ (माइकेनिया) नियन्त्रण हुन थालेको...