|
अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा नेपाल पर्यटन बोर्ड, भृकुटीमण्डपमा एक भव्य कार्यक्रम आयोजना गरिएको छ। मोतीदेवी स्मृति केन्द्रद्वारा अष्टलक्ष्मी शाक्यको अध्यक्षतामा आयोजित यस कार्यक्रममा विभिन्न क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएका आठ जना प्रेरणादायी महिलाहरुलाई सम्मान गरिएको छ। साथै, महिलाको संघर्ष, उपलब्धि र...