काठमाडौं, असोज २८ (रासस) राष्ट्रिय समाचार समितिका पूर्वकर्मचारी जगतकृष्ण श्रेष्ठलाई पत्नी शोक परेको छ ।
उनकी धर्मपत्नी सुशीला श्रेष्ठको डेङ्गुको उपचारका क्रममा गए राति ललितपुरस्थित बिएण्डबी अस्पतालमा निधन भएको हो । श्रेष्ठ ६० वर्षकी थिइन ।