images
images

अजोड इन्स्योरेन्स र ज्यापु समाजबिच सम्झौंता

काठमाडौँ - अजोड इन्स्योरेन्स र ज्यापु समाजबिच सम्झौंता भएको छ ।

अजोड इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्री र ज्यापु समाज यलका अध्यक्ष तिर्थलाल महर्जनकाबिचमा ज्यापु समाज यल र सो संस्थासंग आवद्ध उद्योगी ब्यवसायी सदस्यहरुको निर्जिवन बीमा सम्वन्धी कार्य गर्न र बीमा सचेतना, बीमाजागरण तथा बीमा शिक्षा सञ्चालन गर्न एक आपसमा सम्झौता सम्पन्न भएको हो ।

सो अवसरमा अजोड इन्स्योरेन्सका कर्मचारीहरुको  र ज्यापु समाजयलका सदस्यहरुकोे समेत उपस्थिति रहेको थियो ।