images
images

अतितलाई नियाल्दा

-बाम देव ज्ञवली
जीवन बाटो खोज्दा 
भएछन काढाघारी,
पाखा पखेरा  झस्केछन सबै
क्या  फुलबारी,,
फुल्ने डुल्ने ती काल्ना खोल्सा,
भयेछन सबै झाडी र घारी,
सुस्केरा हाली म स्कुले बाटो,
भयेछन सबै कुला र नाली,
म सुन्ने काफले चरी,
खै कता गयेछ  बसाइ सरि,
म पढ्ने बुटाको फेद,
खै कता गएछ ढली,
थियो त्यो इच्या,
हिमाल सरि उठाउने भारी,
पढ्ने मेरो इछ्या,
थियो उचाइ सरि,
रमे रमाये जीन्दगी भित्र
गरे पौरख मेहनत गरि,
खेती आनन्द को ,
खनी खोसृइ गरि,
पाक्त्यो त्यो मीठो फल,
सुगन्ध थियो बास्ना सरि,।।