काठमाडौं,साउन ३
पूर्वपश्चिम राजमार्ग अन्तर्गत चारलेनमा विस्तार भइरहेको बुटवल–नारायणगढ सडकखण्डको गैँडाकोट क्षेत्रमा सडकको दूरावस्था
। सडक विस्तारको काम सुरु भएको लामो समय बित्दा समेत समयमै निर्माण कार्य सम्पन्न नहुँदा यात्रु , चालक तथा स्थानीयले समस्या भोग्नु परिहेको छ