images
images

शंकर अधिकारी घायलको लेखन तथा निर्देशन रहेको देव मुभिको टिजर रिलिज

काठमाडौं - बक्स अफिस ग्रुप प्रा लि को ब्यानरमा धर्मेन्द्र शाही ठकुरीको प्रस्तुती रहेको देव मुभिको टिजर ओएस आर मुभिजबाट रिलिज भएको छ । 

राजु पौड्याल, संगीता बनमाली, रवि खडका, माया चाहर, रोशन बि.सि, प्रतीक्षा खडका, देव महर्जन र राजन महर्जनको अभिनयमा दिवस गुरुङ, सन्तोष पराजुलीको छायांकन, देव महर्जनको द्वन्द, राजन महर्जनको नृत्य, अन्जली थापाको सम्पादन, शंकर अधिकारी घायल, दिपेन्द्र खडकाको गीतमा घायल, अर्जुन सुनामको संगीत नित्या शिवा, दिपक लिम्बू, अर्हुन सुनामको स्वर अनि शंकर अधिकारी घायलको लेखन÷ निर्देशन रहेको छ ।