फुङ्लिङ, १४ साउन
ताप्लेजुङको सदरमुकाम फुङ्लिङ नगरपालिका-४ तोक्मे डाँडामा शनिवारे हाटमा आफ्नो पढाइ खर्च जुटाउनका लागि निउरो विक्री गर्न बसेका बालबालिका ।
तस्वीरः दिलकुमार लिम्बू÷रासस