काठमाडौं, साउन १०
प्रतिनिधिसभाको आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले कोभिड १९ को पुनः जोखिम बढेकाले आवश्यक सतर्कता अपनाउन
र सदनमा भाग लिँदा अनिवार्य मास्क लगाउन आग्रह गर्नुभएको छ ।
बैठकमा सभामुखको आग्रपछि सांसदहरुले मास्क लगाउनुभएको छ ।