वैदिक परम्पराअनुसार पाल्पाको रामपुर नगरपालिका–५, राधाकृष्ण मन्दिरमा शुक्रबार जनै मन्त्रण गरिँदै । जनैपूर्णिमाका दिन पण्डितबाट मन्त्रण गरेको जनै लगाउने र डोरो बाध्ने परम्परा हिन्दुशास्त्रमा उल्लेख रहेको छ ।
तस्बिर: सुशीला रेग्मी/रासस