ब्राह्मण समाज नेपाल तनहुँले जनैपूर्णिमाका अवसरमा शुक्रबार दमौलीमा आयोजना गरेको सामूहिक रक्षाबन्धनमा डोरो बाध्दै सर्वसाधारण । जातीय विभेद अन्त्यका लागि समाजले सामूहिक जनैपूर्णिमा आयोजना गरेको हो ।
तस्बिरः कृष्ण न्यौपाने/रासस