काठमाडौं, असार २६ (अनलाईन बहस)
चालकसहित ६ जना यात्रु सवार मनाङ एयरको हेलिकप्टर बिहान १० बजे देखि सम्पर्क बिहिन रहेको छ ।
लुक्लाबाट काठमाडौंका लागि उडेको उक्त हेलिकप्टरमा पाँच जना विदेशी नागरिक रहेको र एक जना नेपाली चालक सवार रहेको त्रिभुवन विमास्थलका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिए ।