भारत दक्षिण एसियाको सबैभन्दा विशाल र शक्तिशाली देश हो । बहुजातीय, बहुसांस्कृतिक र बहुधार्मिक विशेषतायुक्त देशका रूपमा भारतलाई विश्वमा चिन्ने गरिन्छ । तर, संसारको ठुलो लोकतन्त्रका रूपमा पनि चिनिने यो देशले विविधतायुक्त विशेषतालाई उचित संरक्षण गर्न सकेको देखिँदैन । विभिन्न राज्यमा देखिएका जातीय, धार्मीक अन्तरसंघर्षबाट भारत अशान्त रहँदैआएको देखिन्छ । मणिपुरको अशान्ति यसको पछिल्लो उदाहरण हो ।
प्राकृतिक सम्पदाले सम्पन्न भएको हुनाले आर्थिक रूपले पनि दक्षिण एसियाका अन्य देशहरू भन्दा भारत सम्पन्न छ । अहिले यो विश्वको पाँचौं ठुलो आर्थिक शक्तिका रूपमा स्थापित हुनपुगेको छ । त्यसैले भारतको प्रभाव छिमेकी देशहरूमाथि कुनै न कुनै रूपमा पर्नु अस्वभाविक मान्न सकिँदैन । उसले धेरै जसो वरपरका साना देशहरूलाई बेलाबखत सरसहयोग गरेको पनि देखिन्छ । तर, यसको आडमा आफ्ना स्वार्थहरू अवान्छित ढंगले लाद्ने प्रयास गर्दै आएको देखिन्छ । छरछिमेकका सबै देशहरू आफ्नो खटनपटन भन्दा बाहिर नजाऊन् भन्ने मनसाय उसमा प्रखर देखिन्छ । त्यसका लागि बेलाबखत ठुला वा सानातिना हरकत गरेर छिमेकीहरूमाथि दबाव बनाउने प्रयास गरिरहन्छ । त्यसको पछिल्लो शृंखला अखण्ड भारतका नाममा प्रकट भएको हो । छिमेकीहरूले तेस्रो देशहरूसँग राख्ने सम्बन्धलाई लिएर सशंकित बन्ने उसको परम्परा नै रहिआएको छ । छिमेकमा यो चिन्तनलाई उसले कुटनीतिक औजारका रूपमा प्रयोग गर्दैआएको छ । यस्तो चिन्तन उपनिवेशकालीन चिन्तन हो र सन् १९४७मा स्वतन्त्र भएपछि अंग्रेजहरूबाट भारतले यो चिन्तनलाई विरासतमा लिएको हो । नवनिर्मित संसद भवनमा उसले राखेको अखण्ड भारतको नक्शाले यतिबेला उसका छिमेकीहरूमा तरंग ल्याएको छ । यस्ता सानातिना कुराहरूले आफ्नै छवि बिग्रन्छ कि भन्ने सोच भारतमा छैन बरु यसबाट ऊ आत्मरतिको आनन्द लिन्छ । नक्साहरू हेरफेर गर्ने र सिमानाका स्तम्भहरू सारेर आनन्द अनुभूति गर्छ । यस पटक पनि उसले अखण्ड भारतको नक्शा देखाएर तर्साउँदै छ भन्ने आभाष छिमेकीहरूमा परेको देखिन्छ ।
कुनै पनि देशले आफ्नो इतिहासको कुनै कालखण्डको राज्य विस्तारलाई उल्लेख गर्नु अस्वभाविक वा यसलाई लिएर अरुले झस्किनु पर्ने होइन र यसको सन्दर्भ केवल इतिहाससँग मात्र हुने कुरा स्वभाविक मानिन्छ । भारतले सिमानामा र अन्य क्षेत्रमा गर्दै आएको हस्तक्षेपकारी प्रवृतिकाबिच उक्त नक्शालाई सार्वभौमताको प्रतीक संसद भवनमा राख्नाले छिमेकीहरूलाई थप सशंकित बनाएको हो । यतिबेला भारतीय कतिपय सत्तापक्षीय नेताहरू आउँदो पच्चिस वर्षमा अखण्ड भारत सार्थक हुने दाबी पनि गरिरहेका छन् । यस्तो क्रियाकलापले छिमेकका साना तर सार्वभौम देशहरूमा संशय फैलिनु अस्वभाविक छैन ।
संसदमा राखेको अखण्ड भारतको नक्सालाई लिएर नेपालको जनमानसमा असन्तोष देखिन्छ । केही वर्षअघि भारतले नेपालको उत्तरपश्चिमी भूखण्डलाई आफ्नो नक्सामा गाभेको थियो । नेपाल—भारत र चीनको त्रिपक्षीय सिमा बिन्दुमा शुन्य नम्बरको स्तम्भ समेत नगाडिएको अवस्थामा उसको एकपक्षीय नक्सा प्रकाशन वैध मान्न सकिने अवस्था थिएन । फलतः त्यसको केही समयमा नै नेपालले पनि कालापानी, लिपुलेक र लिम्पियाधुरा आफ्नो नक्शामा गाभेर चुच्चे नक्सा सार्वजनिक गरेको थियो । कतिपयले नेपालको यस्तो कदमलाई अखण्डभारतः फुटेकोे कपभित्र उठेको चक्रवात
भारत दक्षिण एसियाको सबैभन्दा विशाल र शक्तिशाली देश हो । बहुजातीय, बहुसांस्कृतिक र बहुर्धार्मिक विशेषतायुक्त देश रूपमा भारतलाई विश्वमा चिन्ने गरिन्छ । तर, संसारको ठुलो लोकतन्त्रका रूपमा पनि चिनिने यो देशले विविधतायुक्त विशेषतालाई उचित सम्रक्षण गर्न सकेको देखिँदैन । विभिन्न राज्यमा देखिएका जातीय, धार्मीक अन्तरसंघर्षबाट भारत अशान्त रहँदै आएको देखिन्छ । मणिपुरको अशान्ति यसको पछिल्लो उदाहरण हो ।
प्रकृतिक सम्पदाले सम्पन्न भएको हुनाले आर्थिकरूपले पनि दक्षिण एसियाका अन्य देशहरू भन्दा भारत सम्पन्न छ । अहिले यो विश्वको पाँचौँ ठुलो आर्थिक शक्तिका रूपमा स्थापित हुन पुगेको छ । त्यसैले भारतको प्रभाव छिमेकी देशहरूमाथि कुनै न कुनै रूपमा पर्नु अस्वभाविक मान्न सकिँदैन । उसले धेरै जसो वरपरका साना देशहरूलाई बेलाबखत सरसहयोग गरेको पनि देखिन्छ । तर, यसको आडमा आफ्ना स्वार्थहरू अवान्छित ढंगले लाद्ने प्रयास गर्दै आएको देखिन्छ । छरछिमेकका सबै देशहरू आफ्नो खटनपटन भन्दा बाहिर नजाऊन् भन्ने मनसाय उसमा प्रचुर देखिन्छ । त्यसकालागि बेलाबखत ठुला वा सानातिना हरकत गरेर छिमेकीहरूमाथि दबाव बनाउने प्रयास गरिरहन्छ । त्यसको पछिल्लो शृंखला अखण्ड भारतका नाममा प्रकट भएको हो । छिमेकीहरूले तेस्रो देशहरूसँग राख्ने संम्बन्धलाई लिएर सशंकित बन्ने उसको परम्परा नै रहिआएको छ । छिमेकमा यो चिन्तनलाई उसले कुटनीतिक औजारका रूपमा प्रयोग गर्दैआएको छ । यस्तो चिन्तन उपनिवेशकालीन चिन्तन हो र सन् १९४७मा स्वतन्त्र भएपछि अंग्रेजहरूबाट भारतले यो चिन्तनलाई विरासतमा लिएको हो । नवनिर्मित संसद भवनमा उसले राखेको अखण्ड भारतको नक्शाले यतिबेला उसका छिमेकीहरूमा तरंग ल्याएको छ । यस्ता सानातिना कुराहरूले आफ्नै छवि बिग्रन्छ कि भन्ने सोच भारतमा छैन, बरु यसबाट उ आत्मरतिको आनन्द लिन्छ । नक्शाहरू हेरफेर गर्ने र सिमानाका स्तम्भहरू सारेर आनन्द अनुभूति गर्छ । यसपटक पनि उसले अखण्ड भारतको नक्शा देखाएर तर्साउदै छ भन्ने आभाष छिमेकीहरूमा परेको देखिन्छ ।
कुनै पनि देशले आफ्नो इतिहासको कुनै कालखण्डको राज्य विस्तारलाई उल्लेख गर्नु अस्वभाविक वा यसलाई लिएर अरुले झस्किनु पर्ने होइन र यसको सन्दर्भ केवल इतिहाससँग मात्र हुने कुरा स्वभाविक मानिन्छ । भारतले सिमानामा र अन्य क्षेत्रमा गर्दै आएको हस्तक्षेपकारी प्रवृतिकाबिच उक्त नक्शालाई सार्वभौमताको प्रतीक संसद भवनमा राख्नाले छिमेकीहरूलाई थप सशंकित बनाएको हो । यतिबेला कतिपय भारतीका सत्तापक्षीय नेताहरू आऊँदो पच्चिस वर्षमा अखण्डभारत सार्थक हुने दाबी पनि गरिरहेका छन् । यस्तो कृयाकलापले छिमेकका साना तर सार्वभौम देशहरूमा संशय फैलिनु अस्वभाविक छैन ।
संसदमा राखेको अखण्ड भारतको नक्सालाई लिएर नेपालको जनमानसमा असन्तोष देखिन्छ । केही वर्षअघि भारतले नेपालको उत्तरपश्चिमी भूखण्डलाई आफ्नो नक्सामा गाभेको थियो । नेपाल भारत र चीनको त्रिपक्षीय सिमा बिन्दुमा शुन्य नम्बरको स्तम्भ समेत नगाडिएको अवस्थामा उसको एकपक्षीय नक्सा प्रकाशन वैध मान्न सकिने अवस्था थिएन । फलतः त्यसको प्रतिकार स्वरूप नेपालले पनि कालापानी, लिपुलेक र लिम्पियाधुरा आफ्नो नक्शामा गाभेर ‘चुच्चे नक्शा’ सार्वजनिक गरेको थियो । त्यसपछि नेपाल भारत सम्बन्धमा तनावको स्थिति उत्पन्न भएको थियो । भारतका टेलिभिजनको प्यानलमा बसेर नेपाल अनर्गल सत्तोसराप गर्नेहरूमा यो यथार्थप्रति कुनै गम्भीरता देखिँदैन ।
नेपालको वर्तमान गठबन्धन सरकार भने अखण्ड भारतको मामिलामा उदासीन देखिएको छ । यद्यपि, यसबिच नेपालका प्रधानमन्त्री पुष्पकमल दाहालको औपचारिक भारत भ्रमण सम्पन्न भएको छ । नेपालमा पनि अखण्ड भारत नक्साको समानान्तरमा सन् १८१६ भन्दा पहिलाको सतलजदेखि टिस्टासम्म फैलिएको गोर्खा साम्राज्यको ग्रेटर नेपालको नक्सा यत्रतत्र देखिन थालेको छ । कतिपय स्थानीय कार्यालयहरूमा पनि यो नक्सा राख्न थालिएको छ । नेपालमा पनि ग्रेटर नेपालको चर्चा भने नयाँ होइन । यस अभियानको सुरुआत गर्ने इतिहाकार तथा गोरखनाथ सम्प्रदायका सन्त योगी नरहरी नाथ हुन् । त्यसपछि फणिन्द्र नेपालको नेतृत्वको समुहले धेरै अगाडिदेखि यसको पक्षमा गतिविधि सञ्चालन गर्दै आएका छन् ।
सन् १९४७मा अंग्रेजी उपनिवेशबाट मुक्तिसँगै भारतबाट अलग भएको पाकिस्तानबाट, भारतको सहयोगमा सन् १९७१मा छुट्टिएको बाङ्गलादेशमा पनि अखण्ड भारतको नक्साप्रति शंका व्यक्त गरिएको समाचार भारतीय मिडिया ‘द वायर’ले दिएको छ । बाङ्गलादेश कम्युनिष्ट पार्टीले भारतको यो कदमले छिमेकीहरूसँगको सम्बन्ध बिथोलिन सक्ने चेतावनी दिएको बाङ्लादेशको समाचारपत्र ’डेली स्टार‘ले लेखेको छ । विपक्षीहरूले सरकारसँग अखण्ड भारतबारे प्रश्न गरेपछि त्यहाँका विदेश राज्यमन्त्री शहरयार आलमले आफ्नो दिल्लीस्थित राजदूतसँग जानकारी लिन निर्देशन दिएका छन् । पाकिस्तानको इस्लामावादमा पनि तीखा प्रतिक्रियाहरू देखिएका छन् । पाकिस्तानको विदेश मन्त्रालयकी प्रवक्ता मुमताज जारा बलुचले भारतको मनाशय विस्तारवादी सोचबाट प्रेरित बताएकी छन् ।
छिमेकी देशहरूमा प्रतिक्रिया हुन थालेपछि भारतीय विदेशमन्त्री एस. जयशंकरले यो नक्सा मगध सम्राट अशोक (२६९–२३२ ईसापूर्व)को अधीनस्थ भूभाग यो नक्सामा देखाइएको बताएका छन् । तत्कालीन मगध हालको भारत होइन, मगध साम्राज्य नै हो । सन् १९४७ भन्दा पहिले भारत नामको देश थियो भन्ने इतिहासमा प्रमाण भेटिँदैन । अशोकको मगध राज्यको विस्तार हालको अफगानिस्तानको भूमिसम्म पुगेको भए पनि दक्षिणमा (पेनार नदीसम्म) हालको केरल र तामिलनाडु राज्यको र पूर्वोत्तरसम्म फैलिएको थिएन । प्रस्तुत अखण्ड भारतको नक्सामा यी क्षेत्रहरूलाई हल्का खैरो रंगमा देखाइएको छ । यस अर्थमा हेर्ने हो भने पनि यो अखण्ड भारत होईन बरु अखण्ड मगध भन्न मिल्ने देखिन्छ । अर्को महत्वपूर्ण पक्ष सन् १६००मा अंग्रेजहरूबाट बेलायतमा व्यापारिक प्रयोजनका लागि भन्दै भारतमा इष्ट इण्डिया कम्पनीको स्थापना भएको थियो । मुगल साम्राज्यसँग बेलायतको व्यापारिक औपचारिकता पूरा गर्न सन् १६१५मा सर थमस रो अकबरका छोरा बादशाह जाहाँगीरको समयमा मुगल साम्रज्यको दरबारमा आएका थिए । सन् १७५७ मा भएको पलासीको युद्धमा बंगालका नबाव सिराजुद्दौलालाई परास्त गरेपछि व्यापार गर्न आएका अंग्रेजहरूले आफ्नो साशन चलाउने महत्वकाँक्षा देखाए । अहिलेको भारत देश अंग्रेजहरूले जन्माएको देश मध्येको हो । यस क्षेत्रका पाकिस्तान, बर्मा, श्रीलंका पनि अंग्रेजी शासनबाट विभिन्न समयमा मुक्त भएका देशहरू हुन् । दुष्यन्तपुत्र महाराज भरतका नामबाट भारत भएको भन्ने भनाइ पनि छ । तर, भरत हस्तिनापुरका राजा भएको कुरा पुराणहरूमा वर्णन गरिएको पाइन्छ । भारतखण्ड, आर्यवर्त, जम्बुद्वीप जस्ता शब्दहरूको प्रयोग लामो समयदेखि प्रयोग भए पनि यस्ता शब्दहरूको प्रयोग कुनै देश विषेशलाई नभएर क्षेत्रलाई चिनाउन भएको देखिन्छ ।
सन् १९२५मा नागपुरमा स्थापना भएको कट्टर हिन्दुवादी संगठन राष्ट्रिय स्वयंसेवक संघले अखण्ड भारतको चर्चा गर्न थालेको भारतमा स्वतन्त्रता सग्रामको वरपरदेखि नै हो । संघले विगत कुनै समयमा हिन्दु राजाहरूले शासन गरेका र हिन्दु धर्म फैलिएका अफगानिस्तानदेखि थाइल्याण्डसम्मको सबै भुभाग अखण्ड भारत भएको दाबी गर्दै आएका छन् । उनीहरूको दाबीमा भारत बाहेक वर्तमानमा भएका आधुनिक सार्वभौम राष्ट्रहरूको अस्तित्वको स्वीकार देखिँदैन । संघका वर्तमान सरसंघचालक मोहन मधुकरराव भागवतले पनि चाँडै अखण्ड भारत साकार हुने बताएका छन् । भारतमा यस्तो अखण्ड भारतलाई अनुचित मान्नेहरू पनि छन् । भारतको प्रसिद्ध पत्रिका ‘डेक्कन हेराल्ड’मा भारत भूषणले अखण्ड भारतलाई भारतको भत्किएको सपना भनेर चोटिलो लेख लेखेका छन् । संघका वर्तमान सरसंघचालक मोहन मधुकरराव भागवतले पनि चाँडै अखण्ड भारत साकार हुने बताएका छन् । यस्ता भनाइहरूले छिमेकमा प्रतिकृया उत्पन्न भएपछि सम्बन्धमा शंदेह उत्पन्न गर्ने काम भारतबाट नै भैरहेको छ । यस्ता विवादहरूबाट कुनै पनि देशलाई हित नहुने कुरा सबैले बुझ्न आवश्यक छ । भारत दक्षिण एसियाको सबैभन्दा विशाल र शक्तिशाली देश हो । बहुजातीय, बहुसांस्कृतिक र बहुर्धार्मिक विशेषतायुक्त देश रूपमा भारतलाई विश्वमा चिन्ने गरिन्छ । तर, संसारको ठुलो लोकतन्त्रका रूपमा पनि चिनिने यो देशले विविधतायुक्त विशेषतालाई उचित संरक्षण गर्न सकेको देखिँदैन । विभिन्न राज्यमा देखिएका जातीय, धार्मीक अन्तरसंघर्षबाट भारत अशान्त रहँदै आएको देखिन्छ । मणिपुरको अशान्ति यसको पछिल्लो उदाहरण हो ।
प्राकृतिक सम्पदाले सम्पन्न भएको हुनाले आर्थिक रूपले पनि दक्षिण एसियाका अन्य देशहरूभन्दा भारत सम्पन्न छ । अहिले यो विश्वको पाँचौँ ठुलो आर्थिक शक्तिका रूपमा स्थापित हुन पुगेको छ । त्यसैले भारतको प्रभाव छिमेकी देशहरूमाथि कुनै न कुनै रूपमा पर्नु अस्वभाविक मान्न सकिँदैन । उसले धेरै जसो वरपरका साना देशहरूलाई बेलाबखत सरसहयोग गरेको पनि देखिन्छ । तर, यसको आडमा आफ्ना स्वार्थहरू अवान्छित ढंगले लाद्ने प्रयास गर्दै आएको देखिन्छ । छरछिमेकका सबै देशहरू आफ्नो खटनपटन भन्दा बाहिर नजाऊन् भन्ने मनसाय उसमा प्रचुर देखिन्छ । त्यसका लागि बेलाबखत ठुला वा सानातिना हरकत गरेर छिमेकीहरूमाथि दबाव बनाउने प्रयास गरिरहन्छ । त्यसको पछिल्लो शृंखला अखण्ड भारतका नाममा प्रकट भएको हो । छिमेकीहरूले तेस्रो देशहरूसँग राख्ने सम्बन्धलाई लिएर सशंकित बन्ने उसको परम्परा नै रहिआएको छ । छिमेकमा यो चिन्तनलाई उसले कुटनीतिक औजारका रूपमा प्रयोग गर्दैआएको छ । यस्तो चिन्तन उपनिवेशकालीन चिन्तन हो र सन् १९४७ मा स्वतन्त्र भएपछि अंग्रेजहरूबाट भारतले यो चिन्तनलाई विरासतमा लिएको हो । नवनिर्मित संसद भवनमा उसले राखेको अखण्ड भारतको नक्साले यतिबेला उसका छिमेकीहरूमा तरंग ल्याएको छ । यस्ता सानातिना कुराहरूले आफ्नै छवि बिग्रन्छ कि भन्ने सोच भारतमा छैन बरु यसबाट उ आत्मरतिको आनन्द लिन्छ । नक्शाहरू हेरफेर गर्ने र सिमानाका स्तम्भहरू सारेर आनन्द अनुभूति गर्छ । यस पटक पनि उसले अखण्ड भारतको नक्सा देखाएर तर्साउँदै छ भन्ने आभाष छिमेकीहरूमा परेको देखिन्छ ।
कुनै पनि देशले आफ्नो इतिहासको कुनै कालखण्डको राज्य विस्तारलाई उल्लेख गर्नु अस्वभाविक वा यसलाई लिएर अरुले झस्किनु पर्ने होइन र यसको सन्दर्भ केवल इतिहाससँग मात्र हुने कुरा स्वभाविक मानिन्छ । भारतले सिमानामा र अन्य क्षेत्रमा गर्दै आएको हस्तक्षेपकारी प्रवृतिकाबिच उक्त नक्सालाई सार्वभौमताको प्रतीक संसद भवनमा राख्नाले छिमेकीहरूलाई थप सशंकित बनाएको हो । यतिबेला भारतीय सत्तापक्षका कतिपय नेताहरू आउँदो पच्चिस वर्षमा अखण्ड भारत सार्थक हुने दाबी पनि गरिरहेका छन् । यस्तो क्रियाकलापले छिमेकका साना तर सार्वभौम देशहरूमा संशय फैलिनु अस्वभाविक छैन ।
संसदमा राखेको अखण्ड भारतको नक्सालाई लिएर नेपालको जनमानसमा असन्तोष देखिन्छ । केही वर्षअघि भारतले नेपालको उत्तरपश्चिमी भूखण्डलाई आफ्नो नक्सामा गाभेको थियो । नेपाल भारत र चीनको त्रिपक्षीय सिमा बिन्दुमा शुन्य नम्बरको स्तम्भ समेत नगाडिएको अवस्थामा उसको एकपक्षीय नक्शा प्रकाशन वैध मान्न सकिने अवस्था थिएन । फलतः त्यसको प्रतिकार स्वरूप नेपालले पनि कालापानी, लिपुलेक र लिम्पियाधुरा आफ्नो नक्शामा गाभेर चुच्चे नक्शा सार्वजनिक गरेको थियो । त्यसपछि नेपाल भारत सम्बन्धमा तनावको स्थिति उत्पन्न भएको थियो । भारतका टेलिभिजनको प्यानलमा बसेर नेपाल अनर्गल सत्तोसराप गर्नेहरूमा यो यथार्थप्रति कुनै गम्भीरता देखिँदैन ।
नेपालको वर्तमान गठबन्धन सरकार भने अखण्ड भारतको मामिलामा उदासीन देखिएको छ । यद्यपि यसबिच नेपालका प्रधानमन्त्री पुष्पकमल दाहालको औपचारिक भारत भ्रमण सम्पन्न भएको छ । नेपालमा पनि अखण्ड भारत नक्साको समानान्तरमा सन् १८१६ भन्दा पहिलाको सतलजदेखि टिस्टासम्म फैलिएको गोर्खा साम्राज्यको ग्रेटर नेपालको नक्सा यत्रतत्र देखिन थालेको छ । कतिपय स्थानिय कार्यालयहरूमा पनि यो नक्शा राख्न थालिएको छ । नेपालमा पनि ग्रेटर नेपालको चर्चा भने नयाँ होईन । यस अभियानको शुरुआत गर्ने इतिहाकार तथा गोरखनाथ सम्प्रदायका सन्त योगी नरहरी नाथ हुन् । त्यसपछि फणिन्द्र नेपालको नेतृत्वको समुहले धेरै अगाडिदेखि यसको पक्षमा गतिविधि सञ्चालन गर्दै आएका छन् ।
सन् १९४७मा अंग्रेजी उपनिवेशबाट मुक्तिसँगै भारतबाट अलग भएको पाकिस्तानबाट, भारतको सहयोगमा सन् १९७१मा छुट्टिएको बाङ्गलादेशमा पनि अखण्ड भारतको नक्साप्रति शंका व्यक्त गरिएको समाचार भारतीय मिडिया ‘द वायर’ले दिएको छ । बाङ्गलादेश कम्युनिष्ट पार्टीले भारतको यो कदमले छिमेकीहरूसँगको सम्बन्ध बिथालिन सक्ने चेतावनी दिएको बाङ्गलादेशको समाचारपत्र ‘डेली स्टार’ले लेखेको छ । विपक्षीहरूले सरकारसँग अखण्ड भारतबारे प्रश्न गरेपछि त्यहाँका विदेश राज्यमन्त्री शहरयार आलमले आफ्नो दिल्लीस्थित राजदूतसँग जानकारी लिन निर्देशन दिएका छन् । पाकिस्तानको इस्लामावादमा पनि तीखा प्रतिक्रियाहरू देखिएका छन् । पाकिस्तानको विदेश मन्त्रालयकी प्रवक्ता मुमताज जारा बलुचले भारतको मनसाय विस्तारवादी सोचबाट प्रेरित बताएकी छन् ।
छिमेकी देशहरूमा प्रतिक्रिया हुन थालेपछि भारतीय विदेशमन्त्री एस. जयशंकरले यो नक्सा मगध सम्राट अशोक (२६९–२३२ ईसापूर्व)को अधीनस्थ भूभाग यो नक्सामा देखाइएको बताएका छन् । तत्कालीन मगध हालको भारत होइन, मगध साम्राज्य नै हो । सन् १९४७ भन्दा पहिले भारत नामको देश थियो भन्ने इतिहासमा प्रमाण भेटिँदैन । अशोकको मगध राज्यको विस्तार हालको अफगानिस्तानको भूमिसम्म पुगेको भए पनि दक्षिणमा (पेनार नदीसम्म) हालको केरल र तामिलनाडु राज्यको र पूर्वोत्तरसम्म फैलिएको थिएन । प्रस्तुत अखण्ड भारतको नक्सामा यी क्षेत्रहरूलाई हल्का खैरो रंगमा देखाइएको छ । यस अर्थमा हेर्ने हो भने पनि यो अखण्ड भारत होइन, बरु अखण्ड मगध भन्न मिल्ने देखिन्छ । अर्को महत्वपूर्ण पक्ष सन् १६००मा अंग्रेजहरूबाट बेलायतमा व्यापारिक प्रयोजनका लागि भन्दै भारतमा इष्ट इण्डिया कम्पनीको स्थापना भएको थियो । मुगल साम्राज्यसँग बेलायतको व्यापारिक औपचारिकता पूरा गर्न सन् १६१५मा सर थमस रो अकबरका छोरा बादशाह जहाँगीरको समयमा मुगल साम्रज्यको दरबारमा आएका थिए । सन् १७५७ मा भएको पलासीको युद्धमा बंगालका नबाव सिराजुद्दौलालाई परास्त गरेपछि व्यापार गर्न आएका अंग्रेजहरूले आफ्नो साशन चलाउने महत्वकाँक्षा देखाए । अहिलेको भारत अंग्रेजले जन्माएको देश अंग्रेजहरूले जन्माएको देश मध्येको हो । यस क्षेत्रका पाकिस्तान, बर्मा, श्रीलंका पनि अंग्रेजी शासनबाट विभिन्न समयमा मुक्त भएका देशहरू हुन् । दुष्यन्तपुत्र महराज भरतका नामबाट भारत भएको भन्ने भनाइ पनि छ । तर, भरत हस्तिनापुरका राजा भएको कुरा पुराणहरूमा वर्णन गरिएको पाइन्छ । भारतखण्ड, आर्यवर्त, जम्बुद्वीप जस्ता शब्दहरूको प्रयोग लामो समयदेखि प्रयोग भए पनि यस्ता शब्दहरूको प्रयोग कुनै देश विषेशलाई नभएर क्षेत्रलाई चिनाउन भएको देखिन्छ ।
सन् १९२५मा नागपुरमा स्थापना भएको कट्टर हिन्दुवादी संगठन राष्ट्रिय स्वयमंसेवक संघले अखण्ड भारतको चर्चा गर्न थालेको भारतमा स्वतन्त्रता सग्रामको वरपरदेखि नै हो । संघले विगत कुनै समयमा हिन्दु राजाहरूले शासन गरेका र हिन्दुधर्म फैलिएका अफगानिस्तानदेखि थाइल्याण्डसम्मको सबै भूभाग अखण्ड भारत भएको दाबी गर्दै आएका छन् । उनीहरूको दाबीमा भारत बाहेक वर्तमानमा भएका आधुनिक सार्वभौम राष्ट्रहरूको अस्तित्वको स्वीकार देखिँदैन । संघका वर्तमान सरसंघचालक मोहन मधुकरराव भागवतले पनि चाँडै अखण्ड भारत साकार हुने बताएका छन् । भारतमा यस्तो अखण्ड भारतलाई अनुचित मान्नेहरू पनि छन् । भारतको प्रसिद्ध पत्रिका ‘डेक्कन हेराल्ड’मा भारत भूषणले अखण्ड भारतलाई भारतको भत्किएको सपना भनेर चोटिलो लेखेका छन् । संघका वर्तमान सरसंघचालक मोहन मधुकरराव भागवतले पनि चाँडै अखण्ड भारत साकार हुने बताएका छन् । यस्ता भनाइहरूले छिमेकमा प्रतिकृया उत्पन्न भएपछि सम्बन्धमा शंदेह उत्पन्न गर्ने काम भारतबाट नै भइरहेको छ । यस्ता विवादहरूबाट कुनै पनि देशलाई हित नहुने कुरा सबैले बुझ्न आवश्यक छ । त्यसपछि नेपाल भारत सम्बन्धमा तनावको स्थिति उत्पन्न भएको थियो । भारतका टेलिभिजनको प्यानलमा बसेर नेपाल अनर्गल सत्तोसराप गर्नेहरूमा यो यथार्थप्रति कुनै गम्भीरता देखिँदैन ।
नेपालको वर्तमान गठबन्धन सरकार भने अखण्ड भारतको मामिलामा उदासीन देखिएको छ । यद्यपि यसबिच नेपालका प्रधानमन्त्री पुष्पकमल दाहालको औपचारिक भारत भ्रमण सम्पन्न भएको छ । नेपालमा पनि अखण्ड भारत नक्शाको समानान्तरमा सन् १८१६ भन्दा पहिलाको सतलजदेखि टिस्टासम्म फैलिएको गोर्खा साम्राज्यको ग्रेटर नेपालको नक्सा यत्रतत्र देखिन थालेको छ । कतिपय स्थानीय कार्यालयहरूमा पनि यो नक्सा राख्न थालिएको छ । नेपालमा पनि ग्रेटर नेपालको चर्चा भने नयाँ होइन । यस अभियानको सुरुआत गर्ने इतिहाकार तथा गोरखनाथ सम्प्रदायका सन्त योगी नरहरी नाथ हुन् । त्यसपछि फणिन्द्र नेपालको नेतृत्वको समुहले धेरै अगाडिदेखि यसको पक्षमा गतिविधि सञ्चालन गर्दै आएका छन् ।
सन् १९४७मा अंग्रेजी उपनिवेशबाट मुक्तिसँगै भारतबाट अलग भएको पाकिस्तानबाट, भारतको सहयोगमा सन् १९७१मा छुट्टिएको बाङ्गलादेशमा पनि अखण्ड भारतको नक्शाप्रति शंका व्यक्त गरिएको समाचार भारतीय मिडिया ‘द वायर’ले दिएको छ । बाङ्गलादेश कम्युनिष्ट पार्टीले भारतको यो कदमले छिमेकीहरूसँगको सम्बन्ध बिथोलिन सक्ने चेतावनी दिएको बाङ्गलादेशको समाचारपत्र ‘डेली स्टार’ले लेखेको छ । विपक्षीहरूले सरकारसँग अखण्ड भारतबारे प्रश्न गरेपछि त्यहाँका विदेश राज्यमन्त्री शहरयार आलमले आफ्नो दिल्लीस्थित राजदूतसँग जानकारी लिन निर्देशन दिएका छन् । पाकिस्तानको इस्लामावादमा पनि तीखा प्रतिक्रियाहरू देखिएका छन् । पाकिस्तानको विदेश मन्त्रालयकी प्रवक्ता मुमताज जारा बलुचले भारतको मनाशय विस्तारवादी सोचबाट प्रेरित बताएकी छन् ।
छिमेकी देशहरूमा प्रतिक्रिया हुन थालेपछि भारतीय विदेशमन्त्री एस. जयशंकरले यो नक्सा मगध सम्राट अशोक (२६९–२३२ ईसापूर्व)को अधीनस्थ भूभाग यो नक्सामा देखाइएको बताएका छन् । तत्कालीन मगध हालको भारत होइन मगध साम्राज्य नै हो । सन् १९४७ भन्दा पहिले भारत नामको देश थियो भन्ने इतिहासमा प्रमाण भेटिंदैन । अशोकको मगध राज्यको विस्तार हालको अफगानिस्तानको भूमिसम्म पुगेको भए पनि दक्षिणमा (पेनार नदीसम्म) हालको केरल र तामिलनाडु राज्यको र पूर्वोत्तरसम्म फैलिएको थिएन । प्रस्तुत अखण्ड भारतको नक्सामा यी क्षेत्रहरूलाई हल्का खैरो रंगमा देखाइएको छ । यस अर्थमा हेर्ने हो भने पनि यो अखण्ड भारत होइन, बरु अखण्ड मगध भन्न मिल्ने देखिन्छ । अर्को महत्वपूर्ण पक्ष सन् १६००मा अंग्रेजहरूबाट बेलायतमा व्यापारिक प्रयोजनकालागि भन्दै भारतमा इष्ट इण्डिया कम्पनीको स्थापना भएको थियो । मुगल साम्राज्यसँग बेलायतको व्यापारिक औपचारिकता पूरा गर्न सन् १६१५मा सर थमस रो अकबरका छोरा बादशाह जाहाँगीरको समयमा मुगल साम्रज्यको दरवारमा आएका थिए । सन् १७५७मा भएको पलासीको युद्धमा बंगालका नबाव सिराजुद्दौलालाई परास्त गरेपछि व्यापार गर्न आएका अंग्रेजहरूले आफ्नो साशन चलाउने महत्वकाँक्षा देखाए । अहिलेको भारत देश अंग्रेजहरूले जन्माएको देश मध्येको हो । यस क्षेत्रका पाकिस्तान, बर्मा, श्रीलंका पनि अंग्रेजी शासनबाट विभिन्न समयमा मुक्त भएका देशहरू हुन् । दुष्यन्तपुत्र महराज भरतका नामबाट भारत भएको भन्ने भनाइ पनि छ । तर, भरत हस्तिनापुरका राजा भएको कुरा पुराणहरूमा वर्णन गरिएको पाइन्छ । भारतखण्ड, आर्यवर्त, जम्बुद्वीप जस्ता शब्दहरूको प्रयोग लामो समयदेखि प्रयोग भए पनि यस्ता शब्दहरूको प्रयोग कुनै देश विषेशलाई नभएर क्षेत्रलाई चिनाउन भएको देखिन्छ ।
सन् १९२५ मा नागपुरमा स्थापना भएको कट्टर हिन्दुवादी संगठन राष्ट्रिय स्वयं सेवक संघले अखण्ड भारतको चर्चा गर्न थालेको भारतमा स्वतन्त्रता संग्रामको वरपरदेखि नै हो । संघले विगत कुनै समयमा हिन्दु राजाहरूले शासन गरेका र हिन्दुधर्म फैलिएका अफगानिस्तानदेखि थाइल्याण्ड सम्मको सबै भूभाग अखण्ड भारत भएको दाबी गर्दै आएका छन् । उनीहरूको दाबीमा भारत बाहेक वर्तमानमा भएका आधुनिक सार्वभौम राष्ट्रहरूको अस्तित्वको स्वीकार देखिँदैन । संघका वर्तमान सरसंघचालक मोहन मधुकरराव भागवतले पनि चाँडै अखण्ड भारत साकार हुने बताएका छन् । भारतमा यस्तो अखण्ड भारतलाई अनुचित मान्नेहरू पनि छन् । भारतको प्रसिद्ध पत्रिका ‘डेक्कन हेराल्ड’मा भारत भूषणले अखण्ड भारतलाई ‘भारतको भत्किएको सपना’ भनेर चोटिलो लेखेका छन् । संघका वर्तमान सरसंघचालक मोहन मधुकरराव भागवतले पनि चाँडै अखण्ड भारत साकार हुने बताएका छन् । यस्ता भनाइहरूले छिमेकमा प्रतिक्रिया उत्पन्न भएपछि सम्बन्धमा शंदेह उत्पन्न गर्ने काम भारतबाट नै भइरहेको छ । यस्ता विवादहरूबाट कुनै पनि देशको हित नहुने कुरा सबैले बुझ्न आवश्यक छ । (लेखक इतिहास तथा राजनीतिका जानकार हुनुहुन्छ ।)