काठमाडौं,असार ३
स्याङ्जाको कालीगण्डकी गाउँपालिका(४ बिर्घा पुछारमा सयपत्री कर्मा ५५५ जातको फूलको भर्खरै उम्रेका बेर्नाहरु
। गाउँपालिकाले फूल खेतीमा ५० प्रतिशत अनुदान दिने भएपछि यहाँ यसवर्ष ३५ रोपनी जग्गामा ५० हजार बिरुवा लगाईने भएको छ