images
images

६८ बर्षमा नै बृद्धभत्ता

काठमाडौं - सकारले अबदेखि ६८ बर्ष पुगेकाले मासिक चार हजार रुपैयाँले दरले बृद्धभत्ता दिने भएको छ । यसअघि ७० बर्ष पुगेकाले मात्र बृद्धभत्ता पाउने व्यवस्था रहेको थियो । 

सरकारले आगामी आर्थिक बर्षको बजेट मार्फत बृद्धभत्ताको लागि उमेर हद ७० बर्षबाट घटाएर ६८ बर्षमा झार्ने घोषणाा गरेको हो ।