images
images

डिशहोम फाइबरनेटको नयाँ अफर–५० एमबीपीएसको इन्टरनेट प्याकेज मात्र रु. ६९९ मा

काठमाडौँ l डिशहोम फाइबरनेटले आफ्नो ग्राहकका लागि अहिले मात्र रु. ६९९ प्रतिमहिना पर्ने ५० एमबीपीएसको इन्टरनेटसहित डीटीएच कम्बो प्याकेज अफर सार्वजनिक गरेको छ।

मासिक रु. ६९९ त्रैमासिक रु. २०९७, अर्धवार्षिक रु. ४१९४ र वार्षिक रु. ८३८८ आवती चार्ज पर्ने यो गजबको प्याकेज अफरमा फाइभ–जी र डुअल ब्यान्ड राउटर पनि रहेको छ। एक वर्षको जडान गर्ने ग्राहकले भने यो राउटर सित्तैमा पाउनेछन्। 

डिशहोम फाइबरनेट जडान गर्नका लागि सम्पर्क नम्बर ९८०१५४४००० वा नजिकैको डिलर दाइ कहाँ सम्पर्क गर्न सकिनेछ।