-हरि पथिक
तमाम नमस्तेहरु बेचेर, पर्याप्त गुलामी किनेको छु । कैयौं ज्यू हजुरियाहरुको पुरस्कार, कसैको कृपापात्र भएको छु । अझै नपुगेर के, पुनश्च यहाँ ? तिम्रा बैसालु परेलीहरुभित्र कैदी बनुँ ?