काठमाडौँ - वैशाख ३० गते भएको स्थानीय निर्वाचनमा कम मतादाता भएका पालिकाहरूको मतपरिणाम सार्वजनिक भइरहेको छ। अहिलेसम्म ५० स्थानीय तहको मतपरिणाम सार्वजनिक भएको छ।
यीमध्ये १९ वटा स्थानीय तहमा नेकपा एमाले विजयी भएको छ भने नेपाली कांग्रेसले १६ वटा स्थानीय तहमा जित हात पारेको छ। माओवादी केन्द्रले १३ वटा र एकीकृत समाजवादीले २ वटा पालिकामा जित हासिल गरेका छन्।
नेकपा एमाले विजयी भएका पालिका:
मनाङको मनाङ ङिस्याङ गाउँपालिका: अध्यक्ष कान्छा घले
मनाङको चामे गाउँपालिका: अध्यक्ष लोकेन्द्रबहादुर घले
मुस्ताङको लो-घेकर दामोदरकुण्ड गाउँपालिका: अध्यक्ष लोप्साङ छोम्पेल विष्ट
मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका: अध्यक्ष रिङजिन नामगेल गुरूङ
मुस्ताङको लोमान्थाङ गाउँपालिका: अध्यक्ष टासी न्वर्वु गुरूङ
डोल्पाको से फोक्सुण्डो गाउँपालिका: अध्यक्ष धावा सम्डुङ गुरुङ
सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका : अध्यक्ष मिङ्मा छिरि शेर्पा विजयी
बझाङको साइपाल गाउँपालिका : अध्यक्ष मानबहादुर बोहोरा विजयी
नवलपुरको बौदीकाली गाउँपालिका : अध्यक्ष प्रकाश ओझा विजयी
बझाङको थलारा गाउँपालिका: अध्यक्ष प्रकाश रोकाया विजयी
मुस्ताङको थासाङ गाउँपालिका: अध्यक्ष प्रदिप गौचन
म्याग्दीको मालिका गाउँपालिका: अध्यक्ष वेगप्रसाद गर्वुजा
तेह्रथुमको मेन्छ्यायेम गाउँपालिका: अध्यक्ष यादवबहादुर खापुङ
दार्चुलाको महाकाली नगरपालिका: मेयर नरसिंह चैसिर
स्याङजाको हरीनास गाउँपालिका: अध्यक्ष खिमनारायण मानन्धर
बैतडीको पन्चेश्वर गाउँपालिका: गोरखबहादुर चन्द
दैलेखको गुराँस गाउँपालिका: अध्यक्ष टोपबहादुर वि.सी
नवलपुरको बुलिङटार गाउँपालिका: अध्यक्ष दीपेन्द्र सुनारी
पाल्पाको पूर्वखोला गाउँपालिकामा: अध्यक्ष नुनबहादुर थापा
नेपाली कांग्रेस विजयी भएका पालिका
मनाङको नार्पा भूमी गाँउपालिका: कोन्जो तेन्जीङ लामा विजयी
मनाङको नासोँ गाउँपालिका: धनबहादुर गुरुङ विजयी
मुस्ताङको घरपोझङ गाउँपालिका: मोहनसिंह लालचन विजयी
गुल्मीको रेसुङ्गा नगरपालिकामा: खिलध्वज पन्थी विजयी
गन्यापधुरा गाउँपालिका- अध्यक्ष ईन्द्रबहादुर कार्की विजयी
गुल्मीको गुल्मीदरबार गाउँपालिका: अध्यक्ष सरोजकुमार थापा विजयी
डोटीको बडीकेदार गाउँपालिका: अध्यक्ष भैरवबहादुर साउद विजयी
हुम्लाको खार्पुनाथ गाउँपालिका : अध्यक्ष कर्णबहादुर रावल विजयी
बागलुङको तमानखोला गाउँपालिका: अध्यक्ष जोकलाल बुढा
बाजुराको स्वामिकार्तिक खापर गाउँपालिका: अध्यक्ष भरत रोकाया
सोलुखुम्बुको लिखु पिके गाउँपालिका: अध्यक्ष मीनादेवी कार्की
खुवासभाको सभापोखरी गाउँपालिका: अध्यक्ष भीमबहादुर लिम्बू
सल्यानको कुमाख गाउँपालिका: अध्यक्ष मानबहादुर बुढाथोकी
बैतडीको शिवनाथ गाउँपालिका : अध्यक्ष कर्णसिंह साउद
दैलेख भैरवी गाउँपालिका: अध्यक्ष रिता शाही
लमजुङको दूधपोखरी गाउँपालिका: अध्यक्ष धनप्रसाद गुरूङ
नेकपा माओवादी केन्द्र:
डोल्पाको जगदुल्ला गाउँपालिका: अध्यक्ष नारसिङ रोकाय विजयी
दैलेखको नौमुले गाउँपालिका: अध्यक्ष छविराम सुवेदी
बाग्लुङ ताराखोला गाउँपालिका : अध्यक्ष धनबहादुर विक
उदयपुर लिम्चुङबुङ गाउँपालिका: अध्यक्ष मेजरकुमार राई
रोल्पाको थवाङ गाउँपालिका: अध्यक्ष ऋषिकेशव बुढामगर
खोटाङको जन्तेढुंगा गाउँपालिका: अध्यक्ष अरूणादेवी राई
दार्चुलाको नौगाड गाउँपालिका: अध्यक्ष दलजीत सिंह धामी
हुम्लाको ताजाकोट गाउँपालिका: अध्यक्ष लालकेश जैसी
गोरखाको अजिरकोट गाउँपालिका: अध्यक्ष दीपक देवकोटा
सोलुखुम्बुको थुलुङ दूधकोशी गाँउपालिका: अध्यक्ष असिम राई
गुल्मीको चन्द्रकोट गाउँपालिका: युवराज केसी
दार्चुलाको मार्मा गाउँपालिका: अध्यक्ष जमनसिंह धामी
दार्चुला अपिहिमाल गाउँपालिका: अध्यक्ष भक्तसिंह ठेकरे
नेकपा एकीकृत समाजवादी विजयी भएका पालिका:
डोल्पाको छार्का साङतोङ गाउँपालिका: अध्यक्ष सेनाङ गुरुङ
डोल्पाको काइके गाउँपालिका: अध्यक्ष अंगदकुमार राना