images
images

सेती नदीमा पानीको सतह बढेपछि रामघाटमा बनेको ताल

१७, साउन, काठमाडौँ।

केही दिन यताको अविरल वर्षापछि सेती नदीमा पानीको सतह बढ्दा मङ्गलबार दिउँसो पोखराको रामघाटमा बनेको ताल ।

तस्बिरः  कृष्ण दवाडी (रासस)